Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


पर्सामा सुरक्षाकर्मी, सञ्चारकर्मीसहित ७३ जना कोरोना संक्रमित थपिए

वीरगञ्ज । पर्सामा सुरक्षाकर्मी, महिला, सञ्चारकर्मी र एक भारतीय सहित ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर ल्यावले आज उपलब्ध गराएको रेकर्ड अनुसार संक्रमित मध्ये जिल्ला प्रहरी कार्यालय पर्सामा २ जना, श्रीपुर वडा प्रहरी कार्यालयमा कार्यरत एकजना र नेपाली सेनामा कार्यरत १ जनासहित ७३ जना संक्रमित थपिएको हो । पछिल्लो समय…