सवारी लाइसेन्स वितरण सुरु (भिडियो) • Image Khabar Image Khabar


सवारी लाइसेन्स वितरण सुरु (भिडियो)


दीपक श्रेष्ठ र राममान डंगोल (इमेज)
१ आश्विन २०७७, बिहीबार १७:२३

सवारी लाइसेन्स वितरण सुरु (भिडियो)

काठमाडौं, असोज १ । यातायात व्यवस्था कार्यालयले ‘लकडाउन’ सुरु भएदेखि स्थगित गरेको लाइसेन्स वितरण बिहीबार (आज)बाट सुचारु गरेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण लाइसेन्स वितरणकाक्रममा स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको कार्यालको दाबी छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्