Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


अयोध्यामा राम मन्दिर बनाउन मोदीले गरे भूमिपूजन र शिलान्यास

एजेन्सी, साउन २१ । भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि भूमि पूजन गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गर्दै शिलान्यास गर्नुभएको हो । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा निर्माण गर्न लागेको भगवान रामको मन्दिरको प्रधानमन्त्री मोदीले बुधबार भूमि पूजा गरी जगको ढुंगो राख्नुभएको हो । भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री…