Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु

बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीया पशुपति बोहरा र उहाँका १२ बर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । गएराति १२ बजेतिर पहिरो खस्दा घर भित्रै सुतीरहेका आमा छोराको…