उपत्यका भित्रने बढे • Image Khabar Image Khabar


उपत्यका भित्रने बढे


दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज)
५ आश्विन २०७७, सोमबार १८:१५

उपत्यका भित्रने बढे

काठमाडौं, असोज ५ । कोभिड-१९ संक्रमण सुरु भएयता सरकारले चैत ११ गतेदेखि ‘लकडाउन’ घोषणा गरेसँगै देशभरको यातायात ठप्प भएको थियो ।

झन्डै छ महिनापछि सरकारले यही असोज १ गतेदेखि लामो दुरीको यातायात सञ्चालन खुलाएसंगै उपत्यका भित्रने यात्रुको संख्यामा वृद्धि भएको छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्