Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री तिमिल्सिना


0
Shares

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताउनुभएकाे छ ।

सामाजिक सञ्जालमार्फत उहाँले सबै पत्रकार रिहा भएको जानकारी दिनुभएकाे हाे ।

मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै ‘प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्’ भन्नुभएकाे छ ।

Skip This