काठमाडौं, साउन २५ । यतिबेला नेपाल र भारतका शासक वर्गमा रहेकाहरु आम जनताको आस्थासँग जोडिएका बुद्ध र रामका बारेमा अनेकन दाबी गरिरहेका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीले राम नेपाल–चितवन माडीस्थित अयोध्यापुरीमा जन्मिएको दाबी गरिरहनुभएका बेला उता भारतका विदेश मन्त्रीले त बुद्धलाई भारतीय नागरिककै बिल्ला भिराएका छन् । दुबै देशका शासक वास्तविक यथार्थभन्दा नागरिकको आस्थासँग…