Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


गोंगबु हत्या प्रकरणः चितवनबाट एक महिला पक्राउ

काठमाडौं, साउन २६ । गोंगबुमा एक पुरुषको विभत्स हत्याको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चितवनको टाढी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएकी उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।…