Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


सात सन्तानकी मातालाई सर्वोच्च अदालतमा लैजाने ट्रम्पको निर्णयले तातेको अमेरिकी राजनीति

एजेन्सी, असोज ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि एमी कोनी बैरेटलाई सिफारिश गरेलगत्तै अमेरिकी राजनीतिमा तरंग सृजना भएको छ । सात सन्तानकी आमा बैरेटलाई ट्रम्पले आफ्नो कार्यकालको अन्तिमतिर सर्वोच्चको न्यायाधीश बनाउने सिफारिश गरेकामा अमेरिकी राजनीति विभाजित बनेको छ । खासगरी नयाँ राष्ट्रपतिको निर्वाचन शुरु भइसकेका समयमा निर्वाचन आचारसंहिता विपरित…