काठमाडौं, साउन २९ । द्वन्द्वकालीन समयमा नापी विभागका कर्मचारीहरुले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरिरहेको खुलासा भएको छ । सरकारले सुस्ता र कालापानी क्षेत्रबाहेक करिब ९८ प्रतिशत सीमा विवाद समाधान भएको बताएपनि कञ्चनपुरलगायतका क्षेत्रमा अझै सीमा विवाद सुल्झिन सकेको छैन । द्वन्द्वकालीन समयमा नापी विभागको टोलीले भारतीय टोलीसँग भारततर्फ नै बसेर नाप–नक्सा…