सुनसरी, असोज १४ । भारतमा बलि दिन सुनसरी हुँदै भारत लगिएकी एक युवतीको उद्धार गरिएको छ । सप्तरीको दौलतपुर गाउँपालिका–३ की १८ वर्षीया ती युवतीलाई सशस्त्र प्रहरीको टोलीले भारतीय सुरक्षा बलको सहयोगमा भन्टाबारी नाकाबाट बुधबार सकुशल उद्धार गरेको हो । युवतीलाई लैजाँदै गरेका एक महिला र दुई पुरुषलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको चार नम्बर गण…