काठमाडौं, साउन ३२ । रक्षा मन्त्रालयले विभागीय मन्त्री इश्वर पोखरेल र नेपाली सेनाबीचमा कुनै विवाद नरहेको जनाएको छ । मन्त्री पोखरेलको बचाउमा विज्ञप्ति निकाल्दै विभागले मन्त्री, मन्त्रालय र सेनाबीचमा विवाद भन्ने खालका मनगढन्ते समाचार प्रकाशित गरिएको आरोप पनि लगाइएको छ । सेनाले मागेको सबैखाले विषयमा मन्त्रालयले निर्णय दिने गरेको भन्दै कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद…