Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


ड्युटीमा रहेका प्रहरीलाई जीपले ठक्कर दिंदा घटनास्थमै मृत्यु

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ स्थित मालेपाटनमा ड्युटीमा रहेका प्रहरीलाई जीपले ठक्कर दिंदा एक प्रहरीको मृत्यु भएको छ । राती एक बजे बोलेरो जीपको ठक्करबाट ड्युटीमा रहेका पाल्पा घर भएका प्रहरी जवान चन्द्र वगालेको घटनास्थमै मृत्यु भएको हो । घटनामा वर्दिया घर भएका डम्बर बहादुर थारु भएका घाइते भएका छन् । उनको उपचार…