काठमाडौं, भदौं २ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई कोरोना भाइरसले निम्त्याएको संकटबारे सम्बन्धित रहेर खुला पत्र लेख्नुभएको छ । उहाँले मुलुक कोरोनाका कारण भयावह अवस्थामा पुगेको भन्दै तत्काल स्वास्थ्य संकटकाल लगाउन माग गर्नुभएको छ । सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण स्थिति भयानक भएको भन्दै थापाले लेख्नुभएको छ, ‘कोरोना संक्रमणको…