Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


शिक्षकले पाएनन् पारिश्रमिक

चितवन, असोज १९ । आज विश्व शिक्षक दिवस । एकापसमा खुसी साटासाट गर्दै दिवस मनाउनुपर्ने हो । तर, सात महिनादेखि आफ्नो ज्यालासमेत नपाएका शिक्षकहरुलाई खुसीको त परैको कुरा चाडपर्व नजिकिँदै गर्दा चाड कसरी टार्ने भन्ने पिरलोले उल्टै तड्पाएको छ । चितवन, भरतपुरका इन्द्रनारायण श्रेष्ठको दैनिकी नियमित विद्यालय सञ्चालन भएकोजस्तै छ । 'लकडाउन'का कारण विद्यालयमा भौतिक…