Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


बजारमा अराजकता, ‘मौसमी अनुगमनलेमात्र बजार व्यवस्थित हुनसक्दैन’

काठमाडौं, असोज २० । पछिल्लो समय बजारमा मिसावट, अनियमितता, कालाबजारीका खबरहरु बढी सुनिन थालेको छ । चाडबाड नजिकिँदा सरकारी अनुगमन पनि बढ्ने गरेकाले यतिखेर यस्ता खबर सार्वजनिक हुने गरेको हो । यतिखेर खाद्य तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारेका छन् । अन्य समयमा सुस्तगतिमा अनुगमन हुने…