Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


डाक्टर केसी र सरकारी पक्षको वार्ता बिना निष्कर्ष टुंग्गियो, केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, असोज २२ । सरकार र वरिष्ठ चिकित्सक डा. गोविन्द केसीबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । दुई पक्षबीचको संवाद निष्कर्षहीन टुंग्गिँदा उता डा. केसीको स्वास्थ्य अवस्था भने गम्भीर भएको छ । उहाँलाई श्वास फेर्न गाह्रो भएपछि अक्सिजनको मात्रा बढाउनु परेको डा. केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । शिक्षा मन्त्रालयमा बिहीबार शिक्षा सचिव…