Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सुझाव

काठमडौं, भदौ ८ । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोरोना (कोभिड १९) संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौ १५ गतेसम्म निरन्तरता दिने…