Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


जसपाले प्रधानमन्त्रीका बारेमा अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै सचिवालयको आपति

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले त्यसलाई कुण्ठाग्रस्त गालीगलोज भन्दै निन्दा गरेको हो । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि गत आइतबार जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ…