Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


सरकारको रबैया केन्द्रीकृत प्रणालीमा जानेगरी अगाडि बढिरहेको छ : सिंह

काठमाडौं, असोज २ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्मविपरीत केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृति दिवसमा आयोजित कार्यक्रमका अवसरमा बोल्दै नेता सिंहले दुईतिहाइ बहुमत भएको पार्टी केन्द्रीकृत प्रणालीलाई स्थापित गर्न अगाडि बढिरहेको आरोप लगाउनुभएको हो । संविधान कार्यान्वयनको चरणमा भएपनि सरकारको रबैया…