यस्तो छ, कोरोनामुक्तको अनुभव (भिडियो) • Image Khabar Image Khabar


यस्तो छ, कोरोनामुक्तको अनुभव (भिडियो)


इमेजखबर
१ आश्विन २०७७, बिहीबार १९:५२

यस्तो छ, कोरोनामुक्तको अनुभव (भिडियो)

काठमाडौं, असोज १ । विश्व अहिले कोरोना महामारीले आक्रान्त बनेको छ ।

संक्रमणका कारण लाखौं मानिसको मृत्यु भएको छ भने करोडौं संक्रमित छन् । संक्रमणमुक्तहरुको संख्या पनि उल्लेख्य छ ।

नेपाल पनि अहिले महामारीको मारमा परेको छ । संक्रमितको संख्या आधा लाख नाघेको छ भने संक्रमणमुक्त हुने संख्या ४० हजारमाथि पुगिसकेको छ ।

संक्रमणमुक्त हुनेहरुको अनुभव सुन्दा पनि संक्रमणको गम्भीरताले थप सतर्क बन्नुपर्ने आवश्यकता देखाउँछ ।

अनावश्यक हल्ला र हल्का टिप्पणीको पछि नलागी आवश्यक सुरक्षा मापदण्ड पालना गर्नु नै कोरोनालाई जित्ने अचुक उपाय रहेको कोरोनामुक्तहरु बताउँछन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्