Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


लकडाउन अवधिलाई सदुपयोग गर्दै बखुण्डोलका युवाले निर्माण गरे सुन्दर पार्क

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–४ बखुण्डोलमा स्थानीय युवाहरुले लकडाउनको सदुपयोग गर्दै आकर्षक पार्क निर्माण गरेका छन् । केही महिना अघिसम्म फोहोरको थुप्रो हुने स्थानमा युवाहरुको सक्रियतामा पार्क बनेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको सदुययोग गर्दै धुलिखेल–४ बखुण्डोलका युवाहरुले धार्मिक साँस्कृतिक विशेषतासहितको आकर्षक पार्क निर्माण गरेका हुन । केही महिना…