कोरोनाले गर्भवती र सुत्केरी महिलालाई कस्तो असर गर्छ ? (भिडियो) « Image Khabar


कोरोनाले गर्भवती र सुत्केरी महिलालाई कस्तो असर गर्छ ? (भिडियो)


प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज)
३० भाद्र २०७७, मंगलवार २०:२७

काठमाडौं, भदौ ३० । कोरोना संक्रमणबाट गर्भवती र सुत्केरी महिलाहरुसमेत प्रभावित बनेका छन् ।

गर्भवती र सुत्केरी अवस्थामा रोगसँग लड्नसक्ने क्षमता कमजोर हुने हुँदा उनीहरुमा संक्रमण छिटो सर्नसक्छ ।

यसैलेपनि यस्तो अवस्थामा उनीहरुको विशेष ख्याल राख्नुपर्ने हुन्छ ।

यसै विषयमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रासँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्