Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सुनको मोलले आकाश छोयो, तोलाकै एक लाखनजिक

काठमाडौं, साउन १५ । नेपाली बजारमा सुनको मोलले आकाश छोएको छ । आमसर्वसाधारणका लागि सुन लगाउने होइन हेर्ने धातुका रुपमा मात्रै सीमित हुने अवस्था देखिँदैछ । एक तोला सुनकै मूल्य एक लाख नजिक पुग्दा सामान्य आय भएकाहरुले जिब्रो काढ्नु पर्ने अवस्था भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार…