Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


कमलामाई नगरपालिकाले बेवास्ता गरेपछि स्थानीय आफै सडक मर्मतमा जुटे

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकालाई खाल्डाखुल्डी भै भत्किएकोे सडक मर्मत गरिदिन पटक-पटक आग्रह गर्दा समेत अटेर गरेपछि स्थानीयहरू आफै सडक मर्मतमा जुटेका छन् । सदरमुकाममा अवस्थित कमलामाई नगरपालिकाको केन्द्र वड नम्बर-६ को पानीट्यांकी उकालोका करिब ५०-६० जना स्थानीयहरू एकसाथ मिलेर सडकको खाल्डाखुल्डी मर्मत गर्न थालेका हुन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको…