Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएकाे छ। बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकमा पार्टीको १५औँ महाधिवेशनको विषयमा छलफल हुने बताउनुभयाे । कांग्रेसले आगामी असोजमा नियमित महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । बैठकमा नियमित महाधिवेशनकाे प्रस्ताव पेश…