Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भयो : मन्त्री भुसाल

काठमाडौं, असार १३ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काममात्रै भएको बताउनुभएको छ । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (आनाज)द्वारा राष्ट्रिय धान दिवसको अवसरमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको जिकिर गर्नुभयो । उहाँले कृषि विकासका लागि भाषण…