Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


एसईईको नतिजा साउन दोस्रो साता

दीपेन्द्र अधिकारी र राजेन्द्र नापित (इमेज) काठमाडौं, असार ९ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आन्तरिक मूल्यांकनका आधारमा गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएपनि समयमा नतिजा नआउँदा विद्यार्थीहरु अन्योलमा छन् । असार मसान्तसम्म विद्यालयबाट मूल्यांकन भएमा साउन दोस्रो सातासम्ममा एसईईको नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अवस्था सामान्य थियो भने असारको पहिलो साता या दोस्रो…