Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


निषेधाज्ञा जारी भएसँगै ११ हजार नेपाली स्वदेश फर्किए, १० हजार विदेशीले नेपाल छाडे

काठमाडौं । दोस्रो लहरको कोरोना महामारी फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञा सुरु भएपछि करिब ११ हजार नेपाली स्वदेश फर्किएका छन् । गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएसँगै एक महिनाको अवधिमा १० हजार ९ सय ३२ जना नेपाली स्वदेश फर्किएका छन् । यस अवधिमा १४ सय ६८ जना विदेशी नागरिक नेपाल भ्रमणमा आएका छन् ।…