Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


उपप्रधानमन्त्रीको अभिव्यक्ति स्पष्ट गर्न प्रधानमन्त्रीसँग माधव पक्षका १५ नेताको माग

काठमाडौं । नेकपा एमालेबाट निष्कासित भइसकेका र कारबाहीको क्रममा रहेका १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्ट गर्न माग गरेका छन् । शनिबार प्रेस वक्तव्य सार्वजनिक गर्दै १५ जना नेताहरूले सरकारमा जानसाथ टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपालको बहुराष्ट्रिय राज्य बनाउने भन्ने अभिव्यक्ति दोहोर्याइ यसका लागि मुक्ति…