Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धनका लागि दवाव नदिन आग्रह

काठमाडौं, जेठ २३ । सोलिडारिटी फर केसी अलायन्सले चिकित्सा शिक्षा ऐनको विपरित झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगलाई दवाव नदिन सरकारलाई आग्रह गरेको छ । अलायन्सले आइतबार भर्चुअल पत्रकार सम्मेलन गरी ऐनको विपरित गएर कुनै पनि अवैध कामका लागि आयोगका पदाधिकारीलाई दवाव नदिन सरकारलाई ध्यानाकर्षण गराएको हो । प्रस्तावित निजी…