Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


ओलीले सदाचार र राष्ट्रवादको लगौटी खुस्केको थाहै पाएनछन्– रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सदाचार र राष्ट्रवादको लगौटी खुस्केको थाहै नपाएको टिप्पणी गर्नुभएको छ । सोमबार सामाजिक सञ्जालमा वरिष्ठ नेता पौडेलले सत्ताको पछि भौतारिँदा ओलीले चुरे ध्वस्त गराएर मधेश नै डुबाउने, साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनुको हाहाहार गराउने र बहुल राष्ट्र मुक्तिसंग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र…