Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । हिजो रातिदेखि लागु हुनेगरी निगमले हवाई इन्धनको मूल्य घटाएको हो । मूल्य घटेपछि नेपालमा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७१५ डलर कायम गरिएको छ । यसअघि अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९३ डलर रहेको थियो । पछिल्लो समय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,…