काठमाडौं । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएसँगै दैनिक उपभोग्य सामग्रीको स्वभाविक मूल्यवृद्धि भएको छ । कोरोना महामारी सुरू भएसँगै आयस्रोत गुमेर क्रय शक्ति कमजोर बनेका बेला उपभोक्ताको ढाड सेक्ने गरी महंगी बढेको हो । तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ । यसले गर्दा रोजगारी गुमाएका र…