Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


बुटवलका मुख्य सडकको डिभाइडरमा बुद्धका मूर्ति

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्रका मुख्य सडकको डिभाइडरमा बुद्धको मूर्ति राख्न थालिएको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने बताइएको छ । पँहेलो धातुले लेपन गरिएका मेटलका मूर्ति सडकको बीच भागमा रहेका डिभाइडरमा राखिएको हो । लुम्बिनी प्रदेश सरकार पर्यटन मन्त्रालय अन्तर्गत पर्यटक डिभिजन कार्यालयले उपलब्ध गराएको ७५…