Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


भारत र चीनबीच लद्दाखको सीमा क्षेत्रबाट सेना फिर्ता ल्याउने सहमति

काठमाडौं । भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आआफ्ना सेनालाई फिर्ता ल्याउने सहमति गरेका छन् । दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट पछाडि हट्ने सहमति भएको बताइएको छ । भारतको रक्षामन्त्री राजनाथ सिंहले लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने कदम परमाणुअस्त्रसम्पन्न मुलुहहरूबीच भएको निरन्तरको वार्ताको परिणाम…