Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


भागरथी र निर्मलाको बलात्कारपछि हत्या हुँदा सरकार रमिते बनेको छात्रा विद्यार्थीको आरोप

काठमाडौं । काठमाडौंको पद्मकन्या क्याम्पसका छात्राहरूले बैतडीकी १७ वर्षीया भागरथी भट्ट र कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या हुँदा पनि सरकार रमिते बनेको आरोप लगाएका छन् । शनिबार भागरथी र निर्मलाको हत्यारा सार्वजनिक गरेर कारबहीको माग गर्दै प्रदर्शन गरेका विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले मुखमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका…