चितवन । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सभामा उपस्थित मानिसहरु उनको समर्थनमा नभएको टिप्पणी गर्नुभएको छ । चिवतनमा सोमबार आयोजिक विरोध सभामा बोल्दै पूर्वमन्त्री थापाले ओलीको सभामा आएका मानिसहरू हास्य अभिव्यक्ति सुन्नमात्र गएको बताउनुभयो । ‘प्रधानमन्त्री ओलीलाई सभामा उपस्थित मानिसहरू आफ्नो समर्थनमा आएको जस्तो लाग्छ होला, तर…