मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभाका प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन सहित ५ सय शय्याको अस्पताल बनाउने कार्यक्रम ल्याएको सरकारले कर्णालीका १० वटै जिल्लाहरूमा एक भेन्टिलेटरसँगैे अक्सिजनसहितको ५० शय्याको…