Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


कृष्ण थापालाई पुनर्बहाली गर्ने अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका निवर्तमान सांसद् कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयले दायर गरेको रिटमा सुनुवाइ गर्दै विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालासले कृष्ण थापालाई पुनर्वहाली गर्ने यसअघिको अन्तरिम आदेशलाई खारेज गरिदिएको हो । ‘यस अदालतबाट जारी अन्तरिम आदेश पश्चतात परिस्थितिमा…