Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं, असार १ । रुपन्देहीको देवदहमा चरंगे खोलामा आएको बाढीले सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुटवल धागो कारखाना र तिलोत्तमाको गणेशनगर फायरलाइन चोकको बीचमा पर्ने चरंगे खोलामा बनाइएको डाइभर्सन अविरल वर्षापछि आएको बाढीले भासिँदा राजमार्ग अवरुद्ध भएको हो । सडक अबरुद्ध भएसंगै सवारी साधन सडकको दुबैतर्फ रोकिएका छन् । बर्षा जारी रहेकाले…