Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


आगामी तीन दिन भारी वर्षा हुने मौसम विज्ञान विभागद्वारा जानकारी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको छ । जसकाकारण अहिले देशभर वर्षा भइरहेकाे छ भने वर्षाकाकारण बाढी, पहिलाे, नदीकाे बहाव बढेकाे छ। देशमा सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश, र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे…