एजेन्सी । भारत र चीनले विवादास्पद हिमालयन सीमाबाट आफ्ना सेना फिर्ता बोलाउन सहमत भएका छन् । दुवै राष्ट्रका उच्च सैनिक अधिकारीहरुले आ–आफ्नो क्षेत्रबाट सीमामा खटाइएको सैनिक फौज फिर्ता बोलाउने सहमति भएको बीबीसीले जनाएको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार दुवै देशका सैनिक अधिकारीहरुले पाङगोङ त्सो तालबाट सुरक्षाकर्मी फिर्ता बोलाएका छन । यस्तै…