Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


कालीगण्डकीको बाढीले ८ घर बगायो, कालीगण्डकी ए जलविद्युत केन्द्र बन्द

स्याङ्जा, असार २ । अबिरल बर्षासँगै आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ५ सेतिवेणी बजारका ८ घर बगाएको छ ।बुधबार बिहान कालिगण्डकी नदीको बाढी बजारमा पसेको हो । जसको कारण ८ घर पूर्णरुपमा क्षतीग्रस्त भएकाले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । यसैगरी कालीगण्डकी नदीमा…