काठमाडौं, असार ३ । विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताले बाढी, पहिरो र डुबान पीडित जनताको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । बिहीबार विज्ञप्ति निकाल्दै नेताहरुले आफ्ना दलका नेता–कार्यकर्ता र संघसंस्थाहरुलाई राहत तथा उद्धारमा जुट्न पनि अपील गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,…