काठमाडौं । समाचारको स्रोतका रुपमा सरकारी व्यक्ति तथा संस्थालाई लिने गरिन्छ । अझ सार्वजनिक व्यक्तिले सामाजिक सञ्जालमा हालेका स्टाटसबाट समाचारहरु बन्ने गर्छन् । तर सरकारका जिम्मेवार मन्त्री नै गलत सूचना दिन्छन् भने सर्वसाधारणमा भ्रम त हुने नै गर्छ । बुधबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले फेसबुकमा लेख्दै मेलम्ची बाढी पहिरोमा ५० औं जना…