Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


महेश बस्नेतको प्रधानमन्त्रीलाई सुझाव, ‘एक गोल पोलमा लागेर फर्केको छ, नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा’

काठमाडौं । प्रधानमन्त्री केपी ओली पक्षका नेता महेश बस्नेतले के पी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको बताउनु भएको छ । बस्नेतले मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लैजान प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । 'एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईं (प्रधानमन्त्री) कै हातमा छ। मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको…