Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


सर्लाहीको मलंगवा नाकामा भारतीय पक्षबाट अवरोध

प्रकाश मैनाली (ईमेज)सर्लाही । नेपाल सरकारले भारतीय सीमा नाका खोल्ने निर्णय गरेको डेढ साता बित्दा समेत सर्लाहीको मलंगवा स्थित भारतीय सीमा नाका अझै खुल्न सकेको छैन । जसले गर्दा दुबै तर्फका स्थानीयलाई आवत जावतमा समस्या बढ्दै गएको छ । सरकारले भारतसंग जोडिएका सिमा नाका खुल्ने निर्णय गरेपनि सर्लाहीको मलंगवास्थित सिमानाका अझै पूर्ण रुपमा खुलीसकेको छैन्…