राष्ट्रिय सभा सदस्य पाण्डेले लिए सपथ « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


राष्ट्रिय सभा सदस्य पाण्डेले लिए सपथ


0
Shares

काठमाडौं । राष्ट्रिय सभामा लुबिम्नी प्रदेशबाट निर्वाचित सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पाण्डेलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

गत १७ गते भएको निर्वाचनमा पाण्डे विजयी हुनु भएको थियो । उहाँ नेपाली कांग्रेसबाट विजयी हुनु भएको थियो ।