Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


काठमाडौं गोंगबु क्षेत्र प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षाकर्मी मूकदर्शक (तस्वीरसहित)

काठमाडौं, माघ २२ । नेकपा दाहाल समूहले आज आह्वान गरेको आमहड्ताल अन्तर्गत काठमाडौं, गोंगबु क्षेत्र प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् । जनजीवन अस्तव्यस्त बनाउन उत्रिएका उक्त समूहका कार्यकर्ताले गोंगबु, सामाखुशी, माछापोखरी बालाजु चोक क्षेत्रमा आफ्नो प्रभाव देखाएका हुन् । चक्रपथको मूल सडकदेखि भित्री गल्लीहरुमा समेत सहजतापूर्वक सवारी साधन चल्न दिएका छैनन् । मोटरसाइकल र साइकल चलाउनेलाईसमेत…